बिहिबार, बैशाख २७, २०८१

बुधबार, चैत्र १८, २०७७

१८ चैत्र, उदयपुर। उदयपुरको चुरे आसपासका १५ सय सामुदायिक वनमा डढेलो लागेको छ। एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधा दर्जन गाउँ...

चुरे आसपास १५ सय सामुदायिक वनमा डढेलो

बुधबार, चैत्र १८, २०७७

१८ चैत्र, काठमाडौं । पाँचथरको याङवरक गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। याङवरक गाउँपालिका– १, च्याङथापू जाँदै गरेको मे १ ज ३५६...

जीप दुर्घटना हुँदा चालकको मृत्यु

बुधबार, चैत्र १८, २०७७

काठमाडौँ, १८ चैत । काठमाडौँ उपत्यकाको ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान गरेसँगै सवारी व्यवस्थापनमा सहज भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक...

उपत्यकाको ३१ चोकमा ट्राफिक बत्ती, सवारी व्यवस्थापनमा सहज

बुधबार, चैत्र १८, २०७७

१८ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा भएको झडप घटनाको अविलम्ब छानबीन गर्न सरकारसँग...

बन्देधुरी घटनाको अविलम्ब छानबीन गरियोस् : नेता खाँण

बुधबार, चैत्र १८, २०७७

१८ चैत्र, बैतडी । गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय...

बैतडीमा गोली लागेर एक जनाको मृत्यु

बुधबार, चैत्र १८, २०७७

१८ चैत्र, रुपन्देही । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई आज पदको शपथ गराएका छन्। प्रदेश...

प्रदेश लोकसेवा आयोगका पदाधिकारीद्वारा शपथ

बुधबार, चैत्र १८, २०७७

१८ चैत्र, काठमाडौं । काठमाडौंको बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब एक करोड ६ लाख रुपैयाँ...

बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने

बुधबार, चैत्र १८, २०७७

१८ चैत्र, डोल्पा । दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वन्चित भएका छन् । जाजरकोटसँग सिमाना...

दुई हप्ता देखि सञ्चार सेवा अवरुद्ध

बुधबार, चैत्र १८, २०७७

१८ चैत्र, बाग्लुङ। बागलुङ, गुल्मी र प्युठानको संगम बल्देघुरीमा होली खेल्दा दुईजनाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न रहेका ७...

बाग्लुङ ग्याङ फाइटका ७ जना आरोपित पक्राउ

बुधबार, चैत्र १८, २०७७

१८ चैत्र, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार...

बुधबार पनि घट्यो सुनको मूल्य
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ