सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्रबार, चैत्र २८, २०७६

रसुवाको उत्तरगया गाउँपालिकाले गाउँपालिकाभरिका दीर्घ रोगीहरुले नियमित सेवन गर्ने औषधी गाउँमै उपलब्ध हुने व्यवस्था मिलाउने भएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि...

रसुवामा दीर्घ रोगीलाई गाउँमै औषधी उपलब्ध हुने व्यवस्था मिलाइने

शुक्रबार, चैत्र २८, २०७६

सरकारले कोभिड-१९ को संक्रमण फैलिन नदिन घोषित देशव्यापी ‘लकडाउन’ लाई प्रभावकारी बनाउनका लागि बिदामा रहेका सम्पूर्ण निजामती तथा राष्ट्रसेवक कर्मचारीहरूलाई परिचालित हुन सर्कुलर जारी...

कोभिड-१९ को संक्रमण फैलिन नदिन सम्पूर्ण निजामती तथा राष्ट्रसेवक कर्मचारीहरूलाई परिचालित हुन सर्कुलर

बिहिबार, चैत्र २७, २०७६

रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्यले जिल्लामा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मि र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । बिहिबार...

सांसद आचार्यद्धारा रसुवाका सुरक्षाकर्मी र स्वास्थ्यकर्मिलाई स्वास्थ्य सामग्री सहयोग

बिहिबार, चैत्र २७, २०७६

आइतबार यता गरिएका कोरोना भाइरस परीक्षणमा कुनैपनि व्यक्तिमा संक्रमण भेटिएको छैन् । आइतबार यता पाँच दिनमा कुल १ हजार ४ सय ५४ जनाको कोरोना भाइरस...

आइतबार यता गरिएका कोरोना भाइरस परीक्षणमा कुनैपनि व्यक्तिमा संक्रमण भेटिएको छैन् स्वास्थ्य मन्त्रालय

बिहिबार, चैत्र २७, २०७६

भक्तपुरमा मनाइदै आएको बिस्काः जात्रा यस वर्ष नमनाइने भएको छ । कोरोेना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम कमगर्न देशभर लकडाउन गरिएकाले भक्तपुरको बिस्काः जात्रा अर्थात बिस्केट...

भक्तपुरको बिस्काट जात्रा  पनि प्रभावित

बिहिबार, चैत्र २७, २०७६

गिरिजाप्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीको वस्तुस्थिति बुझी सहयोग गर्न त्यहाँस्थित फाउण्डेशनको शाखालाई निर्देशन दिनुभएको छ । अध्यक्ष कोइरालाले जिपी फाउण्डेशन अष्ट्रेलियाका...

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले अष्ट्रेलियामा रहेका नेपालीलाई सधाउने

बिहिबार, चैत्र २७, २०७६

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विद्युतीय प्रणाली (अनलाइन)बाट सामानको बिक्री शुरु गरेको छ । लकडाउनको समयमा नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुको...

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी व्दारा विद्युतीय प्रणाली (अनलाइन)बाट सामानको बिक्री शुरु

बिहिबार, चैत्र २७, २०७६

नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको  बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर ग्यास...

आइतबारदेखि भरी ग्यास सिलिण्डर बजारमा पठाउने आयल निगमको निर्णय

बिहिबार, चैत्र २७, २०७६

लकडाउनका कारण घर जान नपाएर काठमाडौंमा अलपत्र परेका विद्यार्थीलाई राहत वितरण गर्न नेपाल विद्यार्थी संघले सरकारलाई आग्रह गरेको छ । नेविसंघले बुधबार प्रेस विज्ञप्ति निकाल्दै...

काठमाडौंमा अलपत्र परेका विद्यार्थीलाई राहत वितरण गर्न नेविसंघको माग

बिहिबार, चैत्र २७, २०७६

एक अवैतनिक महावाणिज्यदूतले प्राप्त सेवा सुविधाको दुरुपयोग गरेको भन्दै सरकारले ती सुविधा फिर्ता लिने निर्णय गरेको छ । महावाणिज्यदूत गैरकानूनी गतिविधिमा संलग्न रहेको भेटिएलगत्तै परराष्ट्र...

अवैतनिक महावाणिज्यदूतहरुले अब नीलो नम्बर प्लेट र झण्डा प्रयोग गर्न नपाउने
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)