आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्रबार, चैत्र २१, २०७६

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा विहिवार मात्र एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहिवार आयोजना गरेको...

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा विहिवार मात्र एक अर्ब बढी रकम जम्मा

शुक्रबार, चैत्र २१, २०७६

मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश...

चीन,  अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए

शुक्रबार, चैत्र २१, २०७६

कान्ति बाल अस्पतालमा कोभिड–१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती बालबालिकामा देखिएको रुघाखोकी, ज्वरो,...

कान्तिमा कोरोना आशङ्कामा भर्ना गरिएका १४जना बालबालिकामा  सङ्क्रमण देखिएन

बिहिबार, चैत्र २०, २०७६

नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ। निगम सञ्चालक समितिको बसेको बैठकले उक्त कोषमा ५० करोड रुपैयाँ...

कोरोना उपचार कोषमा आयल निगमले दियो ५० करोड रुपैयाँ

बिहिबार, चैत्र २०, २०७६

रसुवामा अत्यावश्यक सामाग्री बोकेर जिल्ला भित्र भित्रिने सवारी साधनले अनिवार्य रुपमा बिलबिजक बोक्नुपर्ने भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय रसुवामा बसेको कोभिड १९...

अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारीमा बिलबिजक अनिवार्य

बिहिबार, चैत्र २०, २०७६

लकडाउनका कारण गाईपालन व्यवसाय संकटमा परेको छ । सरकारले लकडाउनको समयमा दुध, हरियो तरकारी, दैनिक उपभोग्य सामान, खाना पकाउने ग्यास, इन्धन लगायतका ढुवानीका साधन...

लकडाउनका कारण गाईपालन व्यवसाय संकटमा

बिहिबार, चैत्र २०, २०७६

  नेपालमा थप एकजना महिलामा कोभिड १९ को पोजेटिभ देखिएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले...

नेपालमा थप एकजना महिलामा कोभिड १९ पोजेटिभ भेटियो यो संगै सक्रमित संख्या छ पुग्यो

बिहिबार, चैत्र २०, २०७६

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको विहिबार बसेको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई संञ्चालन गर्न दिने निर्णय...

सरकारले लकडाउनलाई केहि खुकुलो बनायो

बिहिबार, चैत्र २०, २०७६

कोरोना भाइरस सम्बन्धि सचेतनाका लागि रसुवाको नौकुण्ड गाउँपालिकामा जनचेतना गस्ती सुरु गरिएको छ । कोरोना भाइरसबारे नागरिकहरुलाई सचेतना दिनका लागि गाउँपालिकाका प्रमुख नूर्बुसाङ्बो घलेको...

कोरोना बिरुद्ध सचेतना जगाउन रसुवामा जनचेतना गस्ती सुरु

बिहिबार, चैत्र २०, २०७६

रसुवा खाद्यान्न आपूर्ति व्यवस्थापनका लागि उपसमिति गठन गरिएको छ । जिल्ला सुरक्षा समिति रसुवाको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराइको संयोजकत्वमा ८ सदस्यीय...

रसुवामा खाद्यान्न आपूर्ति व्यवस्थापनका लागि उपसमिति गठन
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)