ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाआराधना गरी भगवान् श्रीकृष्णको दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखको...
काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार २९४ पुगेको छ। प्राधिकरणका अनुसार शुक्रबार साँझ...
काठमाडाैँ – त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभीरस्थित पृथ्वीराजमार्गको सडकखण्ड भासिएपछि नयाँ ट्रयाक खोल्ने काम सुरु गरिएको छ । गत भदौ १० गते...
काठमाडौँ – रसुवामा आएको आकस्मिक बाढीपछिको राहत कार्यमा भारतको सहयोग निरन्तर जारी छ। फरेन्सिक किट र चिकित्सा सामग्रीसहित २१.५ टन राहत सामग्री बोकेका छैटौँ र...
काठमाडाैँ – रसुवाको भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय शाह र कबीर महर्जनको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका दुवै जनालाई...
काठमाडाैँ – जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरको मौसममा उल्लेख्य बदलाव आउने सम्भावना रहेको छ । देशभर साधारणतया बदली रहने भन्दै विभागले विभिन्न स्थानमा...
काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइरहेका छन् । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव जातिको...
विश्व शान्तिकालागि पहल गर्दै भि.एस. स्कुलद्वारा काठमाडौँमा हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी गरियो । भि.एस. स्कुलले विश्व शान्ति, सद्भाव र मानवताको सन्देश प्रवाह गर्ने...
काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेसी नजिकै रहेको चिलिमे जलविद्युत् आयोजनाको पावर हाउस सुरुङमा जारी उद्धार कार्यको स्थलगत निरीक्षण गरेका...
काठमाडौँ – सांसदहरुले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा विपद् व्यवस्थापनका सम्बन्धमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसदको राष्ट्रिय सभाअन्तर्गतको संघीयता...
माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६ वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]
प्रधान सम्पादक : प्रदीप चापागाँई
सल्लाहकार : राम लामा अविनाषि
संञ्चालक : अनिता चापागाँई (आचार्य)
© 2026 All right reserved to mountainkhabar.com | Site By : SobizTrend Technology