सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बुधबार, साउन २७, २०७८

२७ साउन, काठमाडौं । राष्ट्रियसभाबाट दुई विधेयक पारित गरिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर...

राष्ट्रिय सभामा दुईवटा विधेयक पारित

बुधबार, साउन २७, २०७८

२७ साउन, काठमाडौं । राष्ट्रियसभाका सांसद कोमल वलीले ठुला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गर्नुभएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल...

ठुला भ्रष्टाचार काण्डको छानविन गर्न कोमल वलीको माग

बुधबार, साउन २७, २०७८

२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गर्नुभएको हो...

शंकर पोखरेलको राजिनामा प्रदेश प्रमुखद्वारा स्वीकृत

बुधबार, साउन २७, २०७८

२७ साउन, काठमाडौं । राष्ट्रिय सभाको शुन्य समयमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्नुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसदहरुले समसामयिक विषय र...

शुन्य समयमा बोल्दै सांसदहरु, कसले के भने ?

बुधबार, साउन २७, २०७८

२७ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापतिस एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग आज छलफल गर्दै...

देउवा, सिटौला र पौडेलबीच बूढानिलकण्ठमा छलफल

बुधबार, साउन २७, २०७८

२७ साउन, काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ । १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त हुनुभएको...

रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईद्वारा राजिनामा

बुधबार, साउन २७, २०७८

२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा प्रस्तुत भएको छ। पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएको जानकारी औपचारिक रुपमा नआइसकेको भन्दै लुम्बिनी...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस, सत्तापक्ष अनुपस्थित

बुधबार, साउन २७, २०७८

२७ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व काँग्रेस आफैले गर्नुपर्ने बताउनु...

त्रुटीपूर्ण संविधान सच्याउने कामको नेतृत्व कांग्रेसले गर्नुपर्छ : उपसभापति गच्छदार

बुधबार, साउन २७, २०७८

...

राष्ट्रिय सभा बैठक LIVE

बुधबार, साउन २७, २०७८

२७ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले नियुक्ति पत्र बुझ्नु भएको छ। मंगलबार प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको उहाँले...

प्राधिकरणका नवनियुक्त निर्देशक घिसिङले बुझे नियुक्ति पत्र

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ