कास्की,२९ जेठ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी...
कास्की , २९ जेठ गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडी विपक्षी गठवन्धनले धर्ना दिएको छ । प्रदेश मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङले फेरि दावी पेश गरेपछि विपक्षी...
पोखरा , २९ जेठ गण्डकी प्रदेशमा वैकल्पिक सरकार निर्माणमा नयाँ ट्विस्ट आएको छ । विश्वासकाे मत नपाईं पदमुक्त भएका पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्री पदमा पुन:...
२८ जेठ, कास्की । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको पद खालि भएसँगै बिपक्षी दलको गठवन्धनसहित आजै सरकारमा दावी गर्ने भएको छ। प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४...
२८ जेठ, काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गर्नुभएको छ। संविधानको धारा १६८(३)...
२८ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद गएको छ । आज बसेको गण्डकी प्रदेश सभाको बैठकमा सांसद थापाको पद गएको...
पोखरा, २७ जेठ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ हुनुभएको छ । प्रदेशसभामा आज उहाँले विश्वासको मतका लागि प्रस्ताव पेश...
कास्की ,२७ जेठ आधा घण्टाका लागि स्थगित भएको गण्डकी प्रदेश सभाको बैठक सुरु भएको छ । बैठक केही समय ढिला सुरु भएको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा...
२७ जेठ, काठमाडौं । गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मुख्यमन्त्रीसहित...
भिडियो सौजन्य : न्युज एजेन्सी नेपाल ...
माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६ वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]
प्रधान सम्पादक : प्रदीप चापागाँई
सल्लाहकार : राम लामा अविनाषि
संञ्चालक : अनिता चापागाँई (आचार्य)
© 2026 All right reserved to mountainkhabar.com | Site By : SobizTrend Technology