आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सोमवार, अशोज ११, २०७८

काठमाडौं, ११ असोज   नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ।  विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै...

पर्यटन क्षेत्र सुधारका लागि सहकार्य गर्न सरकार तयार : प्रधानमन्त्री

सोमवार, अशोज ११, २०७८

काठमाडौँ ११ असोज विदेशी पर्यटकलार्ई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने सरकारी निर्णयबाट होटल उद्योग उत्साहित भएको जनाएको छ । विश्व पर्यटन दिवसको अवसरमा होटल सङ्घ नेपाल...

अनअराइभल भिसाको व्यवस्थाले होटल व्यवसायी उत्साहित

सोमवार, अशोज ११, २०७८

काठमाडौँ, ११ असोज सेप्टेम्भर २७ अर्थात् आज विश्व पर्यटन दिवस । ४२ औं विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ ।...

४२ औँ विश्व पर्यटन दिवस मनाईदैँ

आइतवार, अशोज १०, २०७८

तस्वीर :यति एयरलाइन्स काठमाडौं ,१० असोज नेपालमा एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदीले आइतबार बिहान माउन्टेन फ्लाइट गरेका छन् । यति एयरलाइन्सले...

यतिको पर्वतीय उडानमा रमाए अफ्रिदी

शनिबार, अशोज ९, २०७८

काठमाडौँ, ९ असोज  विभिन्न क्षेत्रका २० महिला संयुक्तरूपमा अन्नपूर्ण आधार शिविर जाने भएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ उनीहरुले एबिसी आधार शिविर...

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि २० महिला अन्नपूर्ण आधार शिविर जाने

शुक्रबार, अशोज ८, २०७८

काठमाडौँ, ८ असोज  सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ । अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा...

द्वन्द्वग्रस्त मुलुकबाहेक अरु सबै देशका नागरिकलाई अनअराइभल भिसा

शुक्रबार, अशोज ८, २०७८

काठमाडौं ,८ असोज ठमेलस्थित रमादा इन्कोर होटलले चाडपर्वको अवसरमा विशेष पारिवारिक योजना ल्याएको छ । रमादा इन्कोर बाइ विन्धम काठमाडौंले दसैं तिहारको छुट्टिको अवसर सदुपयोग...

रमादा इन्कोर होटलको चाडपर्व लक्षित विशेष पारिवारिक योजना

शुक्रबार, अशोज ८, २०७८

काठमाडौं ,८ असोज पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने भएका छन् । एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आएका उनी आइतबार माउण्टेन फ्लाइटमा जाने कार्यक्रम रहेको...

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी  यतिको माउण्टेन फ्लाइटमा जाने

बिहिबार, अशोज ७, २०७८

काठमाडौं ,७ असोज कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरेकाविदेशीनागकिरलाई नेपालप्रवेशकालागिअनअराइभलभिसाप्रदानगर्ने नेपाल सरकारको निर्णयलाई नेपालउद्योग परिसंघले स्वागत गरेको छ । सरकारको यो निर्णय कोभिड १९...

विदेशीपर्यटकलाई अनअराइभलभिसाप्रदानगर्ने निर्णय स्वागतयोग्य – परिसंघ

बुधबार, अशोज ६, २०७८

काठमाडौं ,६ असोज यती एयरलाइन्सले कोरोना महामारीको दोस्रो लहरका कारण बन्द गरेको माउन्टेन फ्लाईट पुन सुरु गर्ने भएको छ । यो एयरलाइन्सले असोज १० गते...

यतीको पर्वतीय उडान असोज १० गतेबाट, नेपालीलाई ८८४८ रुपियाँ
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)