मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २ मा कोरोनाको आशंका गरेका व्यक्तिलाई सशस्त्र प्रहरीको क्वारेन्टाइनमा


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १३, २०७६
  • 739
    SHARES

जनकपुरधाम, चैत १२ । प्रदेश २ का विभिन्न जिल्लामा कोरोना संक्रमण भएको आशंकामा ३५ जना व्यक्तिलाई महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरीको क्वारेन्टाइन स्थलमा राखेर परीक्षण गरिएको छ ।

प्रदेशमा केही व्यक्तिमा शंकास्पद लक्षण देखिएकाले उनीहरुलाई परीक्षण गरिएको प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव जानकारी दिए ।

२६ जनालाई परीक्षणपछि घर फर्काइको र ९ जनाको स्वाव परीक्षणका लागि काठमाडौं पठाइएको उनले जानकारी दिए । ९ जनालाई क्वारेन्टाइन स्थलमै राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)