आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनमा यसरी डियुटि गर्दै छन् रसुवाका सुरक्षाकर्मि (भिडियो सहित)


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १४, २०७६
  • 1.3K
    SHARES

रसुवामा तिन सय भन्दा बढी सुरक्षाकर्मि परिचालन गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येनजर राख्दै लकडाउन गरिएसँगै सुरक्षाका लागि जिल्लामा तिन सय भन्दा बढी सुरक्षाकर्मि खटिएका हुन् ।

जिल्लामा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना गरि तिनसय भन्दा बढी सुरक्षाकर्मि परिचालन भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
लकडाउनको सुरुका दिनमा नागरिकहरु घरबाहिर निस्किन थालेपछि जिल्लाका सुरक्षाकर्मिले कडाई गरेका छन् । लकडाउनको अवज्ञा गरि घर बाहिर निस्कने जो कोहिलाई क्वारेन्टाइमा लगेर राखिने माइकिङ समेत गरिरहेका छन् ।

 

भिडियो

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)