आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा


  • माउन्टेन खबर
  • आइतवार, साउन ३, २०८३
  • 93
    SHARES

काठमाडौँ – सवारीसाधन एकापसमा ठोक्किएपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

 

सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान ७:१५ बजे  उक्त सडकखण्डको जलवीरेमा दुर्घटना भएपछि सवारी आवागमन प्रभावित भएको थियो ।

दुर्घटनामा परेका बसलाई साइड लगाएपछि सडकखण्ड पुनः सञ्चालनमा आएको हो ।

सडक डिभिजनले चालकहरूलाई हतार नगरी, सीमित गतिमा र लेन अनुशासन पालना गर्दै सवारी सञ्चालन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)