सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अलपत्र विदेशी नागरिकको उघ्दार


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १५, २०७६
  • 726
    SHARES

अलपत्र परेका ३०० युरोपेली यात्रु लिएर कतार एयरवेजको जहाज हिजो दोहाका लागि उडेको छ । उनीहरु मध्ये अधिकांश फ्रान्स र जर्मनीका छन् ।

कतार एयरवेजको चार्टर्ड जहाज हिजो बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर साढे ११ बजे दोहाका लागि उडेको थियो ।
अलपत्र परेका विदेशी पर्यटकहरुलाई अस्ति पोखरा लगायत देशका विभिन्न भागबाट उद्दार गरी काठमाडौं ल्याइएको थियो ।

उनीहरु नेपालमै रहेका बेला नेपालले कोरोना भाइरस फैलन नदिन अन्तर्राष्ट्रिय उडान बन्द गर्नुका साथै देशव्यापी लकडाउन गरेको थियो । कतार एयरवेजले ३०५ सीटे जहाज ल्याएर यात्रुहरु लिएर गएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)