सोमवार, बैशाख ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २१, २०७६
  • 481
    SHARES

 

 

 

 

 

 

 

 

 

 

विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । शुक्रबार  राति १ बजेसम्तमको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५१ ह्जार ४ सय ४२ पुगेको छ । त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाख २ हजार २ सय नाघेको छ ।

शुक्रबार  राति १ बजेसम्तमको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५१ ह्जार ४ सय ४२ पुगेको छ । त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाख २ हजार २ सय नाघेको छ ।

बिहीबार इटालीमा ७ सय ६०, स्पेनमा ७ सय ९, अमेरिकामा ५ सय ३०, बेलायतमा ५ सय ६९, फ्रान्समा ४ सय ७१, जर्मनीमा १ सय २४ र बेल्जियममा १८३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म इटलीमा १३ हजार ९ सय १५, स्पेनमा १० हजार ९६, अमेरिकामा ५ हजार ६ सय ३२, फ्रान्समा ४ हजार ५ सय ३ र चिनमा ३ हजार ३ सय १८ जनाको मृत्यु भइसकेको छ । चिनमा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ संक्रमीत भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै, युरोपेली मुलुक बेल्जियमा कुल मृतकको संख्या १ हजार ११, नेदरल्यान्डमा १ सय ३ सय ९ जनाको मृत्यु भएको छ । यता, इरानमा ३ हजार १ सय ६० जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमित हुनेहरुको संख्या २ लाख ३६ हजार २ सय २१ पुगेको छ भने इटाली र फ्रान्समा क्रमसः १ लाख १५ हजार २ सय ४२ र १ लाख १० हजार २ सय ३८ जना संक्रमित भएका छन् ।

बिहीबार एकैदिनमा विश्वभर सो रोगको संक्रमणबाट ४ हजार २ सय ५९ जनाको मृत्यु भएको छ भने एकैदिन ६४ हजार ४ सय ७४ जना नयाँ संक्रमित फेला परेका छन् ।

कुल संक्रमितमध्ये उपचारपछि निको हुनेको संख्या २ लाख १० हजार ५ सय रहेको छ । उपचाररत ७ लाख ४० हजार ३ सयमध्ये ३७ हजार ७ सय जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }