आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेशको कोरोना नियन्त्रण कोषमा विभिन्न बैंकको सहयोग


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २२, २०७६
  • 560
    SHARES

सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) जोखिम नियन्त्रण तथा व्यवस्थापन कोषमा विभिन्न बैंकहरूले आर्थिक सहयोग गरेका छन् । कोषमा धनगढीका बैंकहरूले ४७ लाख रूपैयाँ रकम सहयोग गरेका हुन् ।
उक्त कोषमा सिद्धार्थ बैंक लिमिटेडले १० लाख, सिटिजन्स बैंकले ७ लाख, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडले ५ र ५ लाख रकम सहयोग गरेका छन् । त्यस्तै धनगढीस्थित कुमारी बैंकको प्रदेश कार्यालयले १० लाख, गरिमा बैंक धनगढी शाखा र माछापुच्छे« बैंकले ५र५ लाख सहयोग गरेको छ ।
संकलित रकमबाट प्रदेशमा आवश्यक पर्ने सामग्री खरीद गर्ने तथा लकडाउनले समस्यामा परेका वर्गलाई सहयोग गरिने मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । प्रदेश सरकारले ४० करोड राखेर कोष स्थापना गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }