शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पोर्चुगलमा भएको विश्व ‍र्यासली क्रस आमन्त्रित भर्चुअल कार दौड प्रतियोगिताको उपाधि कुइन्टिनलाई


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २२, २०७७
  • 585
    SHARES

पोर्चुगलको मोन्टालेग्रीमा आयोजना गरिएको विश्व ‍र्‍याली क्रस आमन्त्रित भर्चुअल कार दौड प्रतियोगिताको उपाधि कुइन्टिन डालोमोले जितेका छन् । कोभिड-१९ को संक्रमण त्रासका कारण वास्तविक खेल आयोजना संभव नभएपछि गरिएको भर्चुअल प्रतिस्पर्धामा कुइन्टिनले विश्व प्रतियोगिताको यस अघिका च्याम्पियन आफ्नै दाई किलनलाई पछाडी पार्दै उपाधि जितेका हुन् ।

किलनले रेस शुरु गर्नेनिर्धारित समय अगावै आफ्नो कार गुडाएकोले सजाय स्वरुप २० सेकेण्डको जम्प स्टार्ट पेनाल्टी पाएका थिए । आइतवार भएको प्रतियोगिताको फाइनल चरणमा प्रारम्भिक चरण पारगरेका पाँच जना व्यवसायिक कार रेस खेलाडीहरुले सहभागिता जनाएका थिए । विश्व आर एक्स आमन्त्रित प्रतियोगिताको नामले चर्चित यो प्रतियोगिताको अर्को संस्करण दुई साता पछि आयोजना हुदैछ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }