शुक्रबार, बैशाख २८, २०८१

इंग्लिस प्रिमियर लिगः बर्नली आठौं स्थानमा


  • माउन्टेन खबर
  • मङ्लबार, असार १६, २०७७
  • 308
    SHARES

लन्डन । बर्नलीले इंग्लिस प्रिमियर लिगमा सोमबार क्रिस्टल प्यालेसलाई १–० ले हराउँदै लिग तालिकाको आठौं स्थानमा उक्लिन सफल रह्यो । बर्नलीका लागि कप्तान बेन मीले हेडबाट निर्णायक गोल गरे ।

सिन डाय्चको टिम यो जितपछि आर्सनल र सेफिल्ड युनाइटेडलाई उछिनेर ४५ अंकमा रह्यो । यो टोटनहमले हात पारेको अंक बराबर हो । रोय हडसनको प्यालेसले खेलको अन्त्यतिर चर्को दबाब सिर्जना गरेपनि बर्नली जितमा कायम रहन सक्यो ।

बर्नली पछिल्ला १० खेलमा एकै पल्ट मात्र पराजित रहेको छ र उसको उद्देश्य पनि अर्को सिजन युरोपमा खेल्ने रहेको छ । प्यालेस भने ४२ अंकमा ११ औं स्थानमा रह्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }