शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उपत्यकमा कोरोना संक्रमित बढ्दै,विहिवार थप ३२ जनामा संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • बिहिबार, असार १८, २०७७
  • 585
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकामा दिनदिनै संक्रमितको संख्या बढ्दै गएको छ । बिहिबार उपत्यकामा ३२ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरका २, भक्तपुरका २ र काठमाडौं २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उपत्यकामा भेटिएका संक्रमित समुदायस्तरको हो वा आयातित हो भनेर खुलाइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)