शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उपत्यकामा संक्रमणको जोखिम उच्च आजै ९ सय २ जना थपिए


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०७७
  • 373
    SHARES

काठमाडौं ,१४ असोज। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय २ जना कोरोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ६९७ , ललितपुरमा ११२ र भक्तपुरमा ९३ जना रहेका छन् ।

यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या २४ हजार १ सय ५७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)