शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेकपाकी सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २०, २०७७
  • 401
    SHARES

काठमाडौं ,२० असोज। नेकपाकी सांसद शान्ता चौधरीलाई कोरोना भाइरस पोजेटिभ भएको छ । यस विषयको जानकारी उनी आफैले फेसबुकमार्फत गराएकी छिन् ।

फेसबुक स्टाटसमा उनले यसो भनेकी छिन्- ‘हिजोको पिसिआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा मेरो  सम्पर्कमा रहनुभएका सबै साथीहरु एवं महानुभावहरुले पिसिआर गरि सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)