शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • शनिबार, अशोज २४, २०७७
  • 585
    SHARES

काठमाडौं । संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्री भट्टराई सामाजिक संञ्जाल मार्फत  आफुलाई भाइरसको संक्रमणको पुष्टि भएको जानकारी गराउनु भएको छ।

शुक्रबार साझ निवासमा फर्केपछि हल्का ज्वरो आएको र शनिबार परिक्षण गर्दा पोजेटिभ देखिएको उहाले लेख्नु भएको छ ।

हल्का ज्वरो मात्र देखिएकोले स्वास्थ्यमा अरु समस्या नभएकोले आफुँसग सम्पर्कमा आएकाहरुलाइ स्वास्थ्य सर्तकता अपनाउन पर्यटन मन्त्री भट्टराईले अनुरोध गर्नु भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)