शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

कोरोना भाइरस संक्रमणबाट आज थप १८ जनाको मृत्यु

मृतकको संख्या ६ सय ६३ पुग्यो


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २७, २०७७
  • 325
    SHARES

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ६ सय ६३ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय ९६, प्रदेश नम्बर २ मा ७ सय ७६, बागमती प्रदेशमा ९ हजार ९ स ५० र गण्डकी प्रदेशमा ५ सय ६७ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १३ सय ६०, कर्णाली प्रदेशमा ५ सय ४८ र सुदूरपश्चिम प्रदेशमा १ सय ५१ गरी देशभरी १५ हजार ४८ जना संस्था आइसोलेसनमा रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार ४ सय ५५, प्रदेश नम्बर २ मा ४ सय ८२, बागमती प्रदेशमा १३ हजार ७ सय ३३ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा २ हजार १ सय ३, कर्णाली प्रदेशमा ५ सय ६० र सुदूरपश्चिम प्रदेशमा ६ सय ९२ गरी देशभरी २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }