शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ललितपुरमा सोमबारबाट अत्यावश्यक बाहेकका सबै सेबा बन्द


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १, २०७७
  • 431
    SHARES

ललितपुर।    कोरोना सक्रमतिको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय ललितपुरले कार्तिक ३ गते सोमबार बाट अत्यावश्यक बाहेकका सबै सेबा बन्द गर्ने  निर्णय गरेको छ ।

शुक्रबार  जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलमा कार्तिक ३ गते बाट अत्याबश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण बन्द गर्ने   निर्णय गरेको को संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय ललितपुरले कार्तिक ३ गते सोमबार बाट अत्यावश्यक बाहेकका सबै सेबा बन्द गर्ने  निर्णय गरेको छ ।

शुक्रबार  जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलमा कार्तिक ३ गते बाट अत्याबश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण बन्द गर्ने   निर्णय गरेको

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)