आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

काठमाडौं उपत्यकामा आज १ हजार ५ सय ५२ जना संक्रमित थपिए


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक ६, २०७७
  • 666
    SHARES

काठमाडौं ।   आज काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ कोभिड १९ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार २ सय ८३, भक्तपुरमा १ सय १२ जना र ललितपुरमा १ सय ५७ जना रहेका छन् ।

आज देशभर १३ हजार ३ सय ३९ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन भने ३१ हजार ५ सय ३८ जना संक्रमित होम आएसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)