शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमति प्रदेश मुख्यमन्त्री पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक ७, २०७७
  • 948
    SHARES

काठमाडौं । बिहीबार कोरोना संक्रमण पुष्टि भएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई काठमाडौं ल्याइएको छ । कोरोना संक्रमणपछि  मुख्यमन्त्री पौडेललाई उपचारका लागि शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।

मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार उहालाई अहिले काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ । पौडेलको अवस्था सामान्य छ ।

होम आइसोलेसनमै बसेका मुख्यमन्त्री पौडेलको हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको दाहालले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)