आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा आज २हजार ७ सय २० नयाँ संक्रमित थपिए


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक ७, २०७७
  • 558
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सक्रिय संक्रमितको संख्या काठमाडौंमा २० हजार १९६, ललितपुरमा २५ सय ७४ र भक्तपुरमा १३ सय ६५ जना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)