शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सोमवार २ हजार ९ सय ३३ जना नयाँ संक्रमित थपिए,कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १७, २०७७
  • 418
    SHARES

काठमाडौँ । सोमबार देशभर २ हजार ९ सय ३३ जना कोरोनाका संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १३ हजार ४ सय ४६ जनाको पिसिआर परिक्षणमा २ हजार ९ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।

यस्तै थप ३ हजार १ सय ५० जना कोरोनामुत्त भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)