शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप ३ हजार ३०९ जनामा संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १९, २०७७
  • 378
    SHARES

काठमाडौं । बुधबार देशभर ३ हजार ३०९ जना कोरोना भाइरसका संक्रमित थपिर्एका छन् । पछिल्लो २४ घण्टामा १३ हजार १४४ जनामा पिसिआर परिक्षणमा ३ हजार ३०९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार  पछिल्लो २४ घण्टामा ३ हजार ८४४ जना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या १ लाख ४४ हजार ८७८ पुगेको छ।

नयाँ संक्रमितमध्ये १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)