शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

सोमबार थपिए कोरोनाका २ हजार ५ सय ७१ जना संक्रमित

देशभर संक्रमितको संख्या १ लाख ९७ हजार २४


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २४, २०७७
  • 371
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५७१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १७७ जनको पिसिआर परिक्षणमा २५७१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । संक्रमितमध्ये १ लाख ५९ हजार ७ सय २४ जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)