शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

बिहीवार थप १हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक २७, २०७७
  • 462
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभरी थप १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको कुल संख्या दुई लाख ४ हजार २४२ पुगेको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज बिहिवार मात्रै थप १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १५ जनाको मृत्यु भएको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ११८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४९ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ६४ हजार ५ सय ९२ जना निको भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)