शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक २७, २०७७
  • 287
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ। योसंगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या नेपालमा ११८९ पुगेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ ।

बिहीबार मात्रै थप १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तर कुल संक्रमित संख्या दुई लाख ४ हजार २४२ पुगे पनि हाल देशभर ३८ हजार ४६१ जना मात्रै संक्रिय संक्रिमित रहेका छन्  ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)