शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

शनिबार थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि,७ जनाको मृत्यु

२४ घन्टामा २ हजार ३ सय २३ जना संक्रमित ठीक भएका छन्


  • माउन्टेन खबर
  • शनिबार, मंसिर ६, २०७७
  • 325
    SHARES

काठमाडौं । शनिबार नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ६ सय ७४ नयाँ कोभिड १९ संक्रमित थपएिको छ। यस सहित नेपालमा संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा नेपालमा ७ जना संक्रमितको मृत्यु भएको छ। यही अवधिमा नै २ हजार ३ सय २३ जना संक्रमित ठीक भएका छन्।

यससँगै नेपालमा कोभिड १९ ठिक हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ। अहिले २४ हजार ९ जना संक्रमित आइसोलेसनमा छन् भने ७ सय ५७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। आज थप ७ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय पार भएको छ। संक्रमणकै क्रममा मृत्यु हुनेको संख्या १ हजार ३ सय ५ पुगेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)