शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली राष्ट्रिय क्रिकेट टीमलको प्रशिक्षण जारी


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १२, २०७७
  • 440
    SHARES

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टीमले दोस्रो दिनमा पनि प्रशिक्षण जारी राखेको छ ।

कोरोना भाइरसका कारण लामो समयदेखि रोकिएको राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण आज पनि जारी रह्यो । टियुको क्रिकेट मैदानमा भइरहेको बन्द प्रशिक्षणमा २७ जना खेलाडीहरुलाई बोलाइएको छ ।

कप्तान ज्ञानेन्द्र मल्ल, उपप्तान दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र बसन्त रेग्मीलाई कोरोना पोजेटिभ देखिएकाले उनीहरु मैदान उत्रिएका छैनन् । थप ६ खेलाडी कन्ट्याक ट्रेसिङमा परेका कारण आइसोलेसनमा बसेका छन् । दोस्रो दिनको प्रशिक्षणमा रित गौतम पनि छन् । अन्य खेलाडीहरु मैदान फर्किन केही दिन समय लाग्ने देखिएको छ ।

कोरोना भाइर संक्रमणको जोखिमका ९ महिनापछि राष्ट्रिय टीमको बन्द प्रशिक्षण सुरु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)