शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

शनिबार १ हजार ३ सय ८० जनामा कोरोना संक्रमिण पुष्टि

कोरोना संक्रमणबाट आज थप १९ जनाले ज्यान गुमाए


  • माउन्टेन खबर
  • शनिबार, मंसिर १३, २०७७
  • 452
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ३६८ जनाको पिसिआर परीक्षणमा ८३४ जना पुरुष र ५४६ गरी एक हजार ३६८ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५१५ जना डिस्चार्ज भएका छन्।  मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)