शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना परिक्षण

कोरोना परीक्षण रिपोर्ट अब २० देखि २५ मिनेटमै


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर १६, २०७७
  • 355
    SHARES

काठमाडौँ  । सरकारले सोमबारबाट २० देखि २५ मिनेटमै कोरोना परीक्षण गररेपछि रिपोर्ट आउने एन्टिजेन परीक्षण सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार काठमाडौँ उपत्यकाका कोरोना प्रभावित क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको हो ।

डा. पाण्डेले सोमबार मात्रै पनि पाँच सय जनाको एन्टिजेन परीक्षण गरिएको र २० देखि २५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आएको बताउनुभयो ।

डा. पाण्डेका अनुसार काठमाडौँ महानगरका विशालनगर, मित्रपार्क, कोटेश्वर,चाबहिल, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिने भएको हो । एन्टिजेनमा पीसीआर जस्तै विधि भएको बताउँदै डा. पाण्डेले घाँटीबाट स्वाब सङ्कलन गरेर परीक्षण गरिने बताउनुभयो । ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }