शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बलिउड अभिनेता सन्नी देवललाई कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १७, २०७७
  • 563
    SHARES

काठमाडौं । बलिउड अभिनेता सन्नी देवललाई कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको छ । भारतमा पछिल्लो समय केरोना भाइरसको संक्रमण हुवात्तै बढ्दै गएको हो जसबाट बलिउडका कयौं अन्य अभिनेता तथा अभिनेत्रिहरु कोरोना भाइरसको चपेटामा आएका छन् ।

केहि समयअघि मात्रै पनि बलिउड अभिनेता अमिताभ बच्चनको परिवरका सबै सदस्यहरुलाई कोरोन संक्रमण देखिएको थियो । बलिउड अभिनेता सन्नी देवलले आफुलाई कोरोना संक्रमण पोजिटिभ भएको कुरा सामाजिक सञ्जालमार्फत पनि आफ्ना सबै शुभचिन्तकहरुलाई जानकारी गराएका छन् ।

उनले आफुलाई कोरोना परिक्षण गर्दा पोजिटि आएको र हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य नै रहेको बताएका छन् । त्यस्तै उनले पछिल्लो समय सम्पर्कमा रहेका सम्पुर्ण व्यक्तिहरुलाई पनि कोरोना परिक्षण गराउन आग्रह गरेका छन् ।

सन्नी देवलले यस्तो लेखे: i got corona tested and the report came positive. I’m in solitude and I’m fine. I request that those of you who have come in contact with me in the last few days, please isolate yourself and get your check up done.’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)