आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

शनिबार थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि,थप १० जनाको मृत्यु

२ हजार २ सय ६ जना डिस्चार्ज


  • माउन्टेन खबर
  • शनिबार, मंसिर २०, २०७७
  • 370
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २४ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ७४ जनाको पिसिआर परिक्षणमा १ हजार २४ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५५ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका छन् । शनिबार थप २ हजार २ सय ६ जना डिस्चार्ज भएका छन् । यो संगै कोरोना भाइरसको संक्रमण जित्नेहरुको संख्या  २ लाख २४ हजार ५३ पुगेको छ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५७७ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)