शनिबार, बैशाख २२, २०८१

कोरोना अपडेट

सोमवार १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि

थप २० को मृत्यु


  • रिता शर्मा
  • सोमवार, मंसिर २२, २०७७
  • 444
    SHARES

काठमाडौँ । सोमबार देशभर १ हजार १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार २२० पीसीआर परीक्षणमा ३ सय ७० जना महिला र ६ सय ४४ जना पुरुष रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय नाघेको छ । पछिल्लो २४ घण्टामा सोमबार संक्रमणबाट थप २० को मृत्यु भएसंगै मृतको संख्या १ हजार ६ सय १४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार  थप १ हजार १४ जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमित हुनेको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ।

त्यस्तै थप १६२८ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म २ लाख २७ हजार ४३३ जना कोरोनाबाट निको भएका छन्।

हाल १२ हजार ९४८ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }