आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसका पूर्वमहामन्त्री सिटौलालाई कोरोना संक्रमण


  • माउन्टेन खबर
  • शनिबार, मंसिर २७, २०७७
  • 408
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ।

शुक्रबार गरिएको पीसीआर परिक्षणमा नेता सिटौलालाई कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

उनको सचिवालयका अनुसार नेता सिटौलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)