आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईतबार थप ८३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • आइतवार, मंसिर २८, २०७७
  • 464
    SHARES

काठमाडौं । आईतबार देशभर ८३० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ५१८१ जनाको पिसिआर परिक्षणमा ८३० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ।

प्रवक्ता गौतमले देशभर संक्रिय संक्रमितको संख्या १० हजार ९ सय ९४ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १५ सय जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ। हालसम्म १८ लाख ३१हजार ४१ जनाको पिसिआर परिक्षण भएको प्रवक्ता गौतमले बताए

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)