आइतवार, बैशाख २३, २०८१

महिलाको स्तनलाई कसरी आकर्षक बनाउने ?


  • एजेन्सी
  • मङ्लबार, मंसिर ३०, २०७७
  • 693
    SHARES

काठमाडौं । पुरुषको पहिलो नजर जाने अंग हो भनिन्छ महिलाको स्तन। महिलाको संवेदनशिल अंगका रुपमा रहेका स्तनका कारण महिलाको सुन्दरताको वर्णन गर्ने गरिन्छ । सेक्सको समयमा होस् वा बच्चा जन्मेपछि स्तनपानका लागी होस् यसका धेरै फाइदा छन् । तर स्तन ठुला वा साना नै भएका कारणले तपाई दिक्क हुनुहुन्छ । यदि हुनुहुन्छ भने यि उपाय अपनाउन सक्नुहुन्छ । कम क्यालोरी भएका खाना खानाले स्तनको आकारलाई एकैनाशमा रहन मद्धत गर्छ ।

महिलाको जति ठुलो शरीर हुन्छ स्तन पनि त्यही अनुपातमा नै ठुलो वा सानो हुने भएकाले पहिलो कुरा शरीरको तौल घटाउन जरुरी हुन्छ । आफ्नो शारीरिक बनावट अनुसार खानपान गरे तौललाई सन्तुलमा ल्याउन सकिन्छ र तौल अनुसार स्तन आकृषक देखिने विशेषज्ञहरुको भनाई छ । त्यस्तै डाइटिसियनको सल्लाहअनुसार पनि क्यालोरीको मात्रा निर्धारण गरेर तौल सन्तुलन मिलाउन सकिन्छ ।

क्यालोरीजन्य पर्दाथ माछा, मासु, भात, अण्डा, बदाम, दुधलगायतका खानामा बढी क्यालोरी हुने हुनाले शरीरका अंगहरु पनि बढ्ने गर्दछन् । जसको अनुपात मिल्ने सके ति अंगहरु सिमित आकारमा रहन्छन् । जसका लागी खानामा प्रतिदिन १० देखि २५ प्रतिशतसम्म क्यालोरी कम गर्दै जान चिकित्सकले सुझाव दिएका छन् । त्यस्तै अत्यधिक मात्रामा नुनीलो कुराको सेवनले शरीरमा पानीको मात्रा कम गराउछ र शरीर सुन्निन्छ ।

चिनीले अक्षम क्यालोरी उत्पादन गर्छ, जसले मानिसलाई भोकको अनुभव गराउँछ । चिल्लो पदार्थले मोटोपना बढाउँछ । जंकफुड र फास्टफुडमा अस्वस्थकर नुनिलो, चिल्लो र गुलियो सबै बढी हुन्छ । त्यसैले यि बस्तुको प्रयोगमा सन्तुलन मिलाउन सके फाईदा पुग्ने चिकित्सक बताउँछन् । खानपानको सन्तुलनले मात्रै शरीरका अंगहरु पुर्ण रुपमा सन्तुलीत अवस्थामा नरहन पनि सक्छन् ।

जसका लागी विभिन्न शारीरिक व्यायामले पनि ठुला स्तनको आकार घटाउन सकिन्छ । तपाईले नियमित अभ्यास र गह्रौ काम गर्नुभयो भने पनि त्यसले तपाईको शरीरसँग सँगै स्तनको आकार पनि घटाउन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }