आइतवार, बैशाख २३, २०८१

भाँडा माझ्ने धनी दम्पत्ति


  • एजेन्सी
  • बुधबार, पुस २२, २०७७
  • 1.1K
    SHARES

सन् १९७५ मा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका सह संस्थापक रहेका बिल गेट्सले सन् १९९४ मा कम्पनीकी कर्मचारी मेलिण्डासँग विवाह गरेका थिए । माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्स हुन् । बिल गेट्स र उनकी पत्नी मेलिण्डा गेट्स दुवै विश्वकै सबैभन्दा धनी जोडी बनेको देखाएको थियो ।

उनको ब्यपार बिजनेसका बारेमा हामीले थुप्रै खबरहरू थाहा पाउँदै आएका छौ । तर आज भने हामी उनको व्यक्तिगत (निजी) जीवनको बारेमा चर्चा गर्ने छौ । मेलिण्डा गेट्स बिल गेट्स की पत्नी हुन् । उनले विवाह गरेको २५ वर्ष बितिसकेको छ ।

दम्पत्ती विगत २५ वर्षदेखि हरेक राति भाँडा माझ्दै आइरहेका छन् । धेरैले सोच्छन् धनि व्यक्तिहरुको जीवनल निकै तामझामका साथ बित्छ । उनीहरुले केही काम गर्दैनन् ।

घरमा काम गर्नेहरु प्रशस्तै हुन्छन् । प्रशस्तै आराम मिल्छ भन्नेहरुको लागि यो जोडी यस्तो उदाहरण बनेको छ । जसले आम मानिसले झै साधरण जीवन बिताएका छन् । उनीहरु प्रायः आफ्नो खाना आफै बनाउँछन् अनि सँगै भाँडा माझ्छन् ।

मेलिन्डा पति पत्नीको काम बाँडफाँड गरेर गर्नुपर्ने कुरामा विश्वास गर्छिन् । यसले परिवारमा खुसी छाउने उनको भनाई छ । सन् १९८७ मा मेलिन्डा बिल गेट्सकै कम्पनी माइक्रोसफ्टमा काम गर्दा उनीहरुको भेट भएको थियो । काम गर्दा गर्दै नजिक भएका उनीहरुले सन् १९९४ मा बिहे गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }