सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युभेन्टसलाई हराउंदै इन्टर शिर्ष स्थानमा


  • माउन्टेन खबर
  • सोमवार, माघ ५, २०७७
  • 673
    SHARES

५ माघ काठमाडौं। एन्टोनियो कोन्टेले इटालियन सिरिए एमा इन्टर मिलानलाई युभेन्टसविरुद्ध जीत दिलाएका छन् । २–० को जीत हासिल गर्दै इन्टरले शीर्ष स्थानमा रहेको एसी मिलानसँग अंक बाढेको छ।

इन्टरलाई अग्रता दिलाउन खेलको सुरुवातमै अर्टुरो भिडालले २ गोल गरे। दोस्रो हाफमा निकोलो बरेलाले अर्को गोल थप्दै इन्टरको जीत सुनिश्चित गरे ।

निरश खेल प्रदर्शन गरेको साबिक विजेता युभेन्टस लिगको पाँचौ स्थानमा झरेको छ। आन्द्रे पिर्लोको टोली दुई मिलान क्लबभन्दा ७ अंकले पछि परेको छ । इन्टरभन्दा एक खेल कम खेलेको एसी मिलानले सोमबार काग्लियारीविरुद्ध जीत हासिल गरे शीर्ष स्थानमा पुनः अग्रता बनाउनेछ ।

अन्य खेलमा नापोलीले फ्लोरेन्टिनालाई ६–० गोलले हरायो भने पार्मा र सासुलोले १–१ को बराबरी खेले ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)