आइतवार, बैशाख २३, २०८१

महिलाको आकृतिको फुल


  • माउन्टेन खबर
  • बिहिबार, माघ १५, २०७७
  • 1.0K
    SHARES

काठमाडौं ,१५ माघ। हामिले रुखमा धेरैथरीका फुल फुलेका देखेका छौँ । तर हामिले रुखमा महिला फुलेको भने पक्कै देखेका छैनौ । भारतमा रहेको एक रुखमा निकै अनौठो फुल फुल्ने गर्छ ।

उक्त रुखमा महिलाको आकृतिको फुल फुलेको छ । त्यो रुखमा फुलेको उक्त फुल देखेर धेरै जना चकित हुन्छन्। उक्त फुल हेर्दा ठ्याक्कै महिला जस्तै देखिन्छ । यो अचम्मको फुल हिमालयमा पाइन्छ । यस फुलको नाम नारीलता हो । 

विशेषज्ञको अनुसार यो फुल २० वर्षमा एक पटकमात्र फुल्ने गर्छ । यो फुल हेर्दा निकै अनौठो लाग्छ । यी फुलहरु रुखमा झुन्डिएका गुडिया जस्ता देखिन्छन्  ।

यो एकदम निकै अनौठा छन् । यो फुल श्रीलंका र थाईल्यान्डमा पनि पाइने बताइएको छ । आँर्किडासिए परिवारको यो फुल हाबेनरिया प्रजातिमा पर्छ । यो फुललाई श्रीलंकामा लियाथाबरा माला पनि भनिन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }