सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप ११९ जनामा संक्रमण पुष्टि,कोरोनाबाट थप तीन जनाको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, माघ २५, २०७७
  • 410
    SHARES

काठमाडौं ,२५ माघ। आईतबार थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा २२५१ जनाको पिसिआर परिक्षणमा १९९ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७१ हजार ९ सय २५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६० जना संक्रमणमुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ७२ पुगेको छ।

यस्तै कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ३८ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)