सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप १३४ जनामा संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • बुधबार, माघ २८, २०७७
  • 476
    SHARES

काठमाडौं ,२८ माघ। बुधबार थप १३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३५६७ मा पिसिआर परिक्षण गर्दा १३४ जनामा संक्रमण पुष्टि भएको हो । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ३४९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ५४९ पुगेको छ।

संक्रमणमुक्त हुने दर ९८.६ प्रतिशत पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)