सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाको उपचार अब सरकारी अस्पतालबाट मात्रै गर्न पाइने


  • माउन्टेन खबर
  • बिहिबार, माघ २९, २०७७
  • 296
    SHARES

२९ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी अस्पतालबाट मात्रै कोभिड–१९ को उपचार सेवा दिने निर्णय गरेको छ । मन्त्रालयको स्वास्थ आपतकालीन तथा विपद् व्यवस्थापन इकाई केन्द्रले बुधबार यस्तो निर्णय गरेको हो ।

मन्त्रालयले यसअघि कोभिड अस्पताल तोकेका मेडिकल अस्पतालहरुमा आजदेखि कोभिडका बिरामी भर्ना नलिन निर्देशन दिएको छ । ती अस्पतालहरुलाई आजको मितिबाट १० दिन गन्ति गरेर शोधभर्नाबापतको रकम उपलब्ध गराउनेसमेत मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)