सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्रबार ९७ संक्रमित थपिए


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन ७, २०७७
  • 609
    SHARES

७ फागुन, काठमाडौं । शुक्रबार देशभर ९७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिललो २४ घण्टामा देशभर २ हजार ९३१ जनाको पिसिआर परिक्षणमा ९७ जनामा संक्रमण पुष्टि भएसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११४ जना निको भएसंगै कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ६१९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०६१ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)