सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शनिबार ८८ जनामा संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन ८, २०७७
  • 498
    SHARES

काठमाडौँ ,८ फागुन। शनिबार देशभर ८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ४८ जनामा गरिएको पिसिआर परिक्षणमा ८८ जनामा संक्रमण पुष्टि भएको हो ।  योसंगै संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ७ सय ५५ रहेको छ । नेपालमा १ हजार ५३५ सक्रिय संक्रमित रहेका छन् । शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ ।

अहिलेसम्म देशभर २१ लाख ३६ हजार ३०९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ७१ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)