मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शनिवार ८१ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमणबाट २ जनाको मृत्यु


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन १५, २०७७
  • 664
    SHARES

काठमाडौं ,१५ फागुन।  शनिबार देशभर ८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ८ सय २४जनाको पिसिआर परिक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएसंगै हालसम्म सक्रमितको संख्या २ लाख ७४ हजार ६४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  ४८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ३२५ पुगेको छ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट २ जनाले ज्यान गुमाएसंगै संक्रमणबाट दुई हजार ७ सय ७३ जनाले ज्यान गुमाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)