मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा ६६ जना कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २३, २०७७
  • 930
    SHARES

काठमाडौं ,२३ फागुन। पछिल्लो २४ घण्टामा ६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आइतवार ४ हजार १ सय ११ जनको पिसिआर परिक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५८ जना संक्रमणमुक्त भएसंगै हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७० हजार ८ सय ८६ पुगेको छ ।

मुलुकभर ८ सय २५ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २१ लाख ९२ हजार ८ सय ३६ पीसीआर परीक्षण भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)