मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मङ्गलबार ५९ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २५, २०७७
  • 548
    SHARES

२५ फागुन, काठमाडौं । मंगलवार देशभर ५९ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा २ हजार ७१५ पीसीआर परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएसँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ । जसमध्ये ८ सय २५ जना सक्रिय संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार ६० संक्रमित निको भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ ।

मंगलवार कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)